दफा ८७
मुद्दा सर्ने
वन ऐन २०४९ बमोजिम जिल्ला वन अधिकृत समक्ष विचाराधीन मुद्दा, निवेदन, प्रतिवेदन तथा सोसँग सम्बन्धित मिसिल दफा ६७ बमोजिमको मुद्दा हेर्ने अधिकारी समक्ष सर्नेछ।